वल्र्ड भिजनले बाँडेको पैसामा अनियमितता
काठमाडौँ १६ असार भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय...
यस्तो छ भूकम्प पीडितलाई पहिलो किस्ता डेढ लाख दिन भएको सहमति
काठमाडौं १६ असार सरकार र प्रमुख प्रतिपक्षीबीच भूकम्प पीडितलाई दुई किस्तामा अनुदान रकम उपलब्ध गराउने...
नेपालमा गरिबी अझ भयाभह हुने विश्व बैंकको चेतावनी
काठमाडौं १६ असार, । विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको...
संवेदनशील देशहरुको सुचिमा नेपालको अवस्था झनै कमजोर
काठमाडौँ १५ असार विश्वका संवेदनशील देशको सुचिमा नेपाल ३३ औ स्थानमा परेको छ। अमेरिकी संस्था...
प्रहरीको सामान खरिदमा अनियमितता, १ अर्ब ३२ करोड बेरुजु
काठमाडौँ १५ असार नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ।...
सेयर बजारमा यस्तो पनि धन्दा
काठमाडौं, १५ असार-‘ एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा...
नुनको पहाड खन्न मुस्ताङ पुग्यो सरकारी टोली
मुस्ताङ १४ असार पेट्रोलियम पदार्थ र नुन खानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ...
नेप्से कीर्तिमानी उचाइमा, आज कारोबार बढी हुनेमा बैंक-बिमा अगाडी
बिजनेसपाटी सम्बाददाता काठमाडौँ १४ असार आज मंगलबार नेप्से दोहोरो अंकको वृद्धिसंगै कीर्तिमानी उचाइमा पुगेको छ...
सर्पले डसेर कञ्चनपुरमा एकको मृत्यु
काठमाडौँ १४ असार कञ्चनपुर- कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ खजुवाका ३० वर्षीय गोविन्द साउदको सर्पले डसेर...
जननेता मदन भण्डारी देशभक्त नायक: प्रधानमन्त्री
काठमाडौँ १४ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक...
माथिल्लो कर्णाली बारे प्रधानमन्त्री किन चुप !
बिजनेसपाटी सम्बाददाता, २८जुन, सिड्नी, अस्ट्रेलिया सिड्नी निवासी समाजसेवी तथा पत्रकार श्री तिर्थ खतिवडा माथिल्लो...
‘लेटर ग्रेडिङ’मा पनि शिक्षामन्त्रीको यस्तो ‘सेटिङ’
काठमाडौं– १४ असार घुर्की र दवावमा शिक्षा मन्त्रालय ‘हडप्न’ सफल शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विभागीय मन्त्रालयमा...