|
|
२०८३ बैशाख १७
408 views

ललितपुर - धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो ।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उहाँले राससलाई बताउनुभयो ।

बिजनेस पाटी














