झापामा रुखले किचेर किशोरीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
561 views

ललितपुर - ललितपुर – गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube