घुँगी खोज्न गएकाको डुबेर मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २
|
102 views

ललितपुर - बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो ।

आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube