सर्लाही – चिनी उद्योगमा मजदूरको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
1.8k views

ललितपुर - ललितपुर । सर्लाहीको धन्कौलमा अन्नपूर्ण चिनी उद्योगको उखुको खुवा बनाउने मेसिनमा १९ वर्षीय मजदुर चुनचुन राय च्यापिएर घटनास्थलमै मृत्यु भएका छन्। राय धन्कौल–४, महिनाथपुरका बासिन्दा थिए ।

प्रहरीका अनुसार शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube