दुर्गा प्रसाईं पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ५
|
2k views

ललितपुर - ललितपुर । निर्वाचन आयोगको निर्देशनमा दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो उनलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

      आइतबार आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो । नेपाली कांग्रेको विशेष महाधिवेशनका सन्र्दभमा उनले आयोगलाई जोडेर भ्रामक सूचना फैलाएको आरोप छ ।

       पात्रो/राशिफल  रेडियो YouTube