२०८२ फाल्गुन ६ | Feb 18, 2026

साफ फुट्सल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टिम स्वदेश फिर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
816 views

ललितपुर । थाइल्याण्डमा सम्पन्न साफ फुट्सल च्याम्पियनसिप २०२६ मा सहभागिता जनाई नेपाली राष्ट्रिय पुरुष फुट्सल टोली आज स्वदेश फर्किएको छ ।

टोलीका खेलाडी तथा अफिसियलहरूलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, कार्यसमिति सदस्य अनिल मल्ल र प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

उक्त प्रतियोगितामा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया