गगन सर्लाही- ४ बाट चुनाब लड्ने शेखर लाई मोरङ ६ बाट टिकट

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.3k views

ललितपुर - ललितपुर ( काठमाडौं –४ बाट चुनाब जितेका कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यस्तै महामन्त्री गुरुराज घिमिरे मोरङ( ४, शेखर कोइराला मोरङ( ६ र मीनेन्द्र रिजाल मोरङ( २ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube