ललितपुर । मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ । बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
ललितपुर । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
यसैबीच मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ ।
बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया