प्रहरीले गर्यो २०० केजी गाँजा बरामद

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
459 views

ललितपुर - ललितपुर – सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।

गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले राससलाई जानकारी दिनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube