|
|
२०८२ माघ ५
1.7k views
ललितपुर । अभिनेत्री गरिमा शर्माले आइतबार आफ्नो प्रेमीलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।
उनले फोटो सार्वजनिक गर्दे ‘हामी त्यतिबेला भर्खरैका केटाकेटी थियौं । अब भने हामी केही वास्तविक बनाउँदैछौं । लेखेकी छन् । चितवन स्थायी घर भएका अञ्जन पौडेल उनी बिगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खवर छ ।
गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै गरिमाले आफू प्रेम सम्बन्धमा रहेको घोषणा गरेकी थिइन् । अञ्जन अहिले अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया