२०८२ चैत्र २१ | Apr 04, 2026

काठमाडौं–१ मा रास्वपाका न्यौपाने अगाडि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
714 views

ललितपुर – काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया