|
|
२०८३ असार २४
2k views
ललितपुर - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ८८ हजारमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ४५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिजनेस पाटी