घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १२
|
1.9k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा चार हजार तीन सय घटेको छ भने चाँदी पनि एक सय ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार तीन सय १० कायम भएको छ ।

      हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube