बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ५
|
3.9k views

ललितपुर - शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज सुन ३ हजार ३ सय रुपैयाँले बढेको हो ।

हिजो पनि सुन ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

      हिजो ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको सुन आज ३ लाख १६ हजार ७ सय रुपैयाँमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

      यस्तै आज १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube