|
|
२०८२ फाल्गुन ८
765 views
ललितपुर - ललितपुर – आज स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुनको मूल्य रु ३,०४,७०० र एक तोला चाँदीको मोल रु ५,५०० निर्धारण भएको छ ।
हिजो बिहीबार सुनको मूल्य रु ३,०४,७०० र चाँदीको मोल रु ५,६०० कायम थियो ।
अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिजनेस पाटी