घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ६
|
3.7k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ३० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ ।

      सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८०५ कायम भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube