सुनचाँदीको मूल्यमा उकालो

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २१
|
1.9k views

ललितपुर - स्थानीय बजारमा आज सुनको मूल्य ८०० र चाँदीको मूल्य १० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधवार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको छ ।  

      मङ्गलवार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ कायम भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube