घट्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २७
|
2k views

ललितपुर - स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० र चाँदीको मूल्य ६० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य चार हजार ३५५ कायम भएको छ ।

      सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य चार हजार ४१५ कायम भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube