घट्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २९
|
3.3k views

ललितपुर - स्थानीय बजारमा आज सुनको मूल्य १,१०० र चाँदीको मूल्य २२० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ कायम रहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५ थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube