बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २०
|
612 views

ललितपुर - स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने २६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य तीन हजार ६५५ कायम थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube