बढ्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
2.9k views

ललितपुर - ललितपुर – आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन १५ हजार ४००एक तोलाको चाँदीको रु पाँच हजार ७२५ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube