२०८२ चैत्र २२ | Apr 05, 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ९
|
663 views

नेपाली बजारमा सोमबार पनि सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँ तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया