|
|
२०८२ चैत्र २०
306 views
प्रहरीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राई सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविन कुमार राई र पूर्वलेखा सदस्य कर्ण राई रहेका छन् ।
उनीहरूलाई विभिन्न स्थानबाट फरक–फरक मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया