|
|
२०८२ फाल्गुन २२
765 views
५० भन्दा बढी निर्वाचन क्षेत्रमा मतगणना हुँदा कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी ले पहिलोपटक अग्रता लिएको छ राप्रपाले जुम्ला बाट अग्रताको खाता खोलेको हो। उक्त क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।
हालसम्म ३०० मत गणना हुँदा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही ले १३५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीले १०३ मत पाएको छ ।
यसैगरी नेपाली कांग्रेस का उम्मेदवार दीपबहादुर शाही ले २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महत ले २३ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारले २ मत मात्र प्राप्त गरेका छन् भने १० मत बदर भएको जनाइएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया