हात्तीको आक्रमणबाट दुई जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १७
|
306 views

ललितपुर - मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते हुनुभएको हो ।

      दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube