|
|
२०८२ माघ २७
765 views
ललितपुर - ललितपुर – महाकाली नगरपालिका–४, बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत नेपाल प्रहरीका हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शवको अवस्था शंकास्पद देखिएको छ। प्रहरी निरीक्षक हेमराज भट्टले घटनाबारे अनुसन्धान जारी रहेको र सत्य–तथ्य पत्ता लगाइने जानकारी दिनुभयो ।
प्रहरीले थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ ।

बिजनेस पाटी