|
|
२०८२ फाल्गुन २७
1.1k views
ललितपुर - ललितपुर – इरानले इजरायलविरुद्ध अहिलेसम्मकै सबैभन्दा तीव्र सैन्य कारबाही सञ्चालन गरेको दाबी गरेको छ । केही घण्टामै इजरायलले राजधानी तेहरानमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अल जजिरा र अन्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार, इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानी सैन्य अधिकारीहरूले भनेका छन् कि इजरायलका रणनीतिक सैन्य र पूर्वाधार उद्देश्यहरू यस आक्रमणको लक्ष्य बनेका छन् ।

बिजनेस पाटी