|
|
२०८२ माघ ५
1.5k views
ललितपुर - ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन्।
रास्वपाबाट खरेल ललितपुर २ मा चुनाव लड्दैछन्। उनले बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।

बिजनेस पाटी