सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले पदबाट राजीनामा दिने -ललितपुर २ बाट प्रतिस्पर्धा गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ५
|
4.5k views

ललितपुर - ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धा गर्ने तयारी गरेको बुझिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube