एमाले कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
1.2k views

ललितपुर - माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका नेकपा एमालेका कार्यकर्ता र प्रहरीले झडप गरेको छ । आन्दोलनकारीहरूले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको जनाएको छ ।

यस क्रममा केही घाइते भएका छन्, जसमा एकजनालाई टाउको चोट लागेको खबर प्राप्त भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube