|
|
२०८२ चैत्र १०
612 views
स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी आन्दोलनको सत्य बाहिर ल्याउन दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
स्ववियूले मंगलबार बिहानदेखि अभियान सुरु गरेको हो । जेन्जी आन्दोलनको तथ्य छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको हो ।
स्ववियूले संकलित हस्ताक्षर प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया