काठमाडौंको इनाटोलमा एक जना मृत फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
1.8k views

ललितपुर - ललितपुर – काठमाडौं महानगरपालिका–१९ इनाटोलमा आज एक जना मृत अवस्थामा फेला परेका छन् ।

हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंको इनाटोलमा आज एक जना पुरुष मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।’

 पात्रो/राशिफल  रेडियो YouTube