नवलपुर–२ मा रास्वपाका खनाल निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २३
|
1.1k views

ललितपुर - ललितपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ४१ हजार ३४७ मतसहित निर्वाचित हुनुभएको हो । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गर्नुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube