|
|
२०८२ चैत्र १३
1k views

ललितपुर - गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ ।
आज दाङ, तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा निधन भएको जानकारी कोमल वलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।