२०८२ फाल्गुन ३ | Feb 15, 2026

मन्त्री पुनले दिए राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
2k views

ललितपुर । नेपालको संविधान अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पेस गरेका हुन्, प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् ।

यसअघि ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि आ–आफ्ना पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया