मन्त्रिपरिषद्को बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २५
|
306 views

ललितपुर - प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

शाहले बिहान ११ बजेका लागि बैठक आह्वान गरेका थिए । बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ ।

      बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube