प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ८
|
918 views

ललितपुर - प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

 पात्रो/राशिफल  रेडियो YouTube