मन्त्रिपरिषद बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १४
|
459 views

ललितपुर - मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube