|
|
२०८३ बैशाख २६
153 views

ललितपुर - सत्तारुढ Rastriya Swatantra Party को संसदीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ। पार्टीका प्रवक्ता Manish Jha का अनुसार जावलाखेलस्थित Staff College मा सुरु भएको प्रशिक्षण कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागले “सक्षम सांसद, सशक्त संसद् : संसदीय अभ्यास तथा नेतृत्व विकास” शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति तथा अर्थमन्त्री Swarnim Wagle ले गरेका छन् । भोलि समापन मन्तव्य पार्टी सभापति Rabi Lamichhane ले दिने तय भएको छ ।
१८२ सिट रहेको रास्वपाले यसअघि पनि आफ्ना सांसदहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो।




बिजनेस पाटी















