सभामुखले दिए स्पष्ट संकेत: रुलिङ होइन, प्रधानमन्त्रीसँग सम्वाद गर्छु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
102 views

ललितपुर - नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथिको छलफल अघि बढ्न नसक्ने अडान दोहोर्‍याएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहको उपस्थिति अनिवार्य हुनुपर्ने बताएका छन् ।

      उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि प्रश्न उठाएका छन् ।

      तर सभामुखले आजको कार्यसूची अघि बढाउन आग्रह गरेका थिए। उनले प्रधानमन्त्रीसँग संवादपछि मात्र भोलिको कार्यक्रम तय गर्ने बताएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube