२०८२ भाद्र ७ | Aug 23, 2025

नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २१

काठमाडौं । नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो ।

नेपाली क्रिकेट टोलीले यूकेमा खेल्ने टोलीबारे पनि तालिका सार्वजनिक भइसकेको छ ।

यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया