२०८२ फाल्गुन ३ | Feb 15, 2026

सेयर बजारमा उच्च अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
1.3k views

काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सेन्ज (नेप्से)का अनुसार आज बजार ४२.५८ प्रतिशतले घटेको छ । नेप्से परिसूचक २७२६.५१ विन्दुमा झरेको छ ।

यस दिन १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


सोमबार १६ अर्ब ३५ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको थियो । आज ३४ कम्पनीको मूल्य बढेको छ भने दुईवटा कम्पनीको मूल्य स्थिर छ ।

सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्य ७८ रुपैयाँ (८.५६ प्रतिशत)ले बढेको छ । समूहगत सूचकका आधारसमा सबै समूह राताम्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया