प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
765 views

ललितपुर - ललितपुर – सोमबार सम्पन्न प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणनामा अधिकांश नयाँ अनुहार विजयी भएका छन् ।

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): १६५ निर्वाचन क्षेत्रमध्ये १२५ सिटमा विजयी
    • पूर्वसंसदमा २१ सदस्यमध्ये १२ जना दोहोरिएका, बाँकी ११३ नयाँ अनुहार
  • नेपाली कांग्रेस: १८ सिट
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले): ९ सिट
  • नेपाली कम्युनिष्ट पार्टी: ८ सिट
  • श्रम संस्कृति पार्टी: ३ सिट
  • राष्ट्रिय प्रजातन्त्र पार्टी: १ सिट
  • स्वतन्त्र उम्मेदवार: १ सिट

केही प्रमुख विजेताहरू

झापा:

    • क्षेत्र नं १: निशा डाँगी
    • क्षेत्र नं २: इन्दिरा राना मगर
    • क्षेत्र नं ५: बालेन्द्र शाह

    मोरङ:

    • क्षेत्र नं १: यज्ञमणि न्यौपाने
    • क्षेत्र नं ६: रुबिना आचार्य

    सुनसरी:

    • क्षेत्र नं २: लालविक्रम थापा
    • क्षेत्र नं ४: दीपककुमार साह

    काठमाडौँ (रास्वपा)

      • क्षेत्र नं १: रन्जु न्यौपाने
      • क्षेत्र नं ८: विराजभक्त श्रेष्ठ
      • क्षेत्र नं १०: प्रदीप विष्ट

      भक्तपुर, ललितपुर, चितवन, गोरखा, स्याङ्जा, पाल्पा, दाङ, बाँके, बर्दिया लगायत विभिन्न जिल्ला पनि नयाँ अनुहार विजयी भएका छन् ।

      नेपाली कांग्रेस: १८ मध्ये १४ जना नयाँ अनुहार
      नेपाल कम्युनिष्ट पार्टी (एमाले): ९ मध्ये ३ जना नयाँ
      नेपाली कम्युनिष्ट पार्टी: ८ मध्ये ३ जना नयाँ
      श्रम संस्कृति पार्टी: ३ जना सबै नयाँ
      राष्ट्रिय प्रजातन्त्र पार्टी: १ जना पुरानो सांसद
      स्वतन्त्र उम्मेदवार: १ नयाँ अनुहार


      समानुपातिक निर्वाचन प्रणाली

      अहिलेसम्म छ वटा दलले कुल गणना मतको ३ प्रतिशत कटाएका छन् ।

      समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ।

      आज अपराह्न २ बजेसम्म एक करोड ५ लाख मत गणना भइसकेको छ ।

      कुल ११० सिटका लागि ५७ राजनीतिक दल प्रतिस्पर्धा गरेका थिए ।

       पात्रो/राशिफल  रेडियो YouTube