|
|
२०८२ माघ २१
357 views
ललितपुर – निर्वाचन सुरक्षामा खटिएका एक प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।
प्रहरी चन्द सुन्दरखाली मैदानमा सञ्चालन भइरहेको तालिम सम्पन्न गरी घर फर्किंदै गर्दा खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेका थिए । लड्दा गम्भीर घाइते भएका उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया