२०८२ चैत्र २१ | Apr 04, 2026

गुन्डु पुगेर पितृ शोकमा रहेका ओलीलाई खनालले गरे समवेदना प्रकट

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २
|
561 views

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा रहेका छन् । यस अवसरमा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ओलीलाई समवेदना प्रकट गर्न गुन्डु पुगेका छन् ।

खनालले ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनसँग समवेदना साझा गरेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया