लागुऔषधसहित पाँच जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २५
|
1.2k views

ललितपुर - नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउपरेकाहरूबाट गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, निर्फिन, फेनारगनलगायत औषधि बरामद भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube