पाथीभरामा एक महिनामै १ करोडभन्दा बढी भेटी सङ्कलन

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १
|
255 views

ललितपुर - पाथीभरा देवीस्थानमा वैशाख महिनामा मात्रै रु १ करोड ६ लाख २८ हजार भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैत र वैशाख महिनामा भक्तजनको चहलपहल बढी हुने गरेको छ ।

यसअघि गत चैतमा रु ५८ लाख ५७ हजार ५०० तथा फागुनमा रु ३१ लाख १० हजार भेटी सङ्कलन भएको समितिले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube