२०८२ फाल्गुन ६ | Feb 18, 2026

नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १
|
561 views

ललितपुर – चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट एक थान पेस्तोल र चार राउण्ड गोलीसहित आज एक जनालाई पक्राउ गरिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त हतियारसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई नियन्त्रणमा लिइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया