२०८२ चैत्र २२ | Apr 05, 2026

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ४
|
561 views

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको थियो । यस अवसरमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालन लगायतका विषयमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया